८ बैशाख २०८१, शनिबार

एक नारायण भण्डारीकाे फरक शैली र भाकाकाे तीज गीत, ‘फरिया लरीलै बरिलै’ सार्वजनिक

प्रकाशित मिति :  25 June, 2020 10:45 am


काठमाडाैं, ११ असार । 

संगीतकार गायक एक नारायण भण्डारीले फरक शैली र भाकाकाे तीज गीत फरिया लरीलै बरिलै सार्वजनिक भएकाे छ । भण्डारीले आफ्नाे आधिकारिक युट्युव च्यानल बाट गीतकाे सार्वजनिक गरेका छन् ।

एकनारायण भण्डारीकाे संगीत संयाेजन रहेकाे लाेक शब्दमा पपकाे फ्लेवरमा रहेकाे गीत प्रिती आलेले गाएकी छन् ।  फरक शैलीमा लाेक भाकालाइ स्राेता, दर्शकमाझ ल्याउनमा भण्डारी सफल संगीतकार रूपमा चिनिन्छन् ।



प्रतिक्रिया दिनुहोस !