१३ बैशाख २०८१, बिहिबार

रुकुम घटनाको विरोधमा दिउँसै लाल्टिन बालेर प्रदर्शन (फोटो फिचर)

प्रकाशित मिति :  25 June, 2020 8:41 pm


काठमाडौं, ११ असार ।

रुकुम घटनाको विरोधमा बिहिबार पनि प्रदर्शनी गरिएको छ। दिउसै लालटिन बालेर काठमाडौंको माइतीघर मण्डलादेखि बानेश्वरसम्म प्रदर्शन गरिएको हो। कार्यक्रमको आयोजना संयुक्त राजनीतिक दलित संघर्ष समिति काठमाडौं र दलित नागरिक समाजद्वारा संयुक्त रुपमा गरिएको हो।

शब्द/तस्वीर: असिम थापा

बिहिबार राजधानीमा सम्पन्न लालटिन जुलुस ।
बिहिबार राजधानीमा सम्पन्न लालटिन जुलुस ।
बिहिबार राजधानीमा सम्पन्न लालटिन जुलुस ।
बिहिबार राजधानीमा सम्पन्न लालटिन जुलुसमा लालटिन बाल्दै प्रदर्शनकारी।
बिहिबार राजधानीमा सम्पन्न लालटिन जुलुसमा प्लेकार्ड सहित ।
बिहिबार राजधानीमा सम्पन्न लालटिन जुलुसमा दुई प्रदर्शनकारी।
बिहिबार राजधानीमा सम्पन्न लालटिन जुलुसको झलक।
बिहिबार राजधानीमा सम्पन्न लालटिन जुलुससँगै सुरक्षाकर्मी।
बिहिबार राजधानीमा सम्पन्न लालटिन जुलुसमा सहभागी।



प्रतिक्रिया दिनुहोस !