५ फाल्गुन २०८२, मंगलबार

सुनको मूल्य ९ सय रूपैयाँले घट्यो

प्रकाशित मिति :  17 February, 2026 12:27 pm


काठमाडाैँ । छापावाल सुनको मूल्य तोलामा ९०० रूपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ३ लाख २ हजार ८०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार ३ लाख १ हजार ९०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले बढेर ४ हजार ८८५ रूपैयाँ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस !