१६ चैत्र २०८०, शुक्रबार

काठमाडाैं उपत्यकामा ८ जनामा कोरोना संक्रमण

प्रकाशित मिति :  29 June, 2020 5:22 pm


काठमाडाैं, १५ असार ।

सोमबार काठमाडौं उपत्यकामा ८ जनामा कोरोना संक्रमण पृष्टि भएकाे छ ।

काठमाडौं जिल्लामा ६ जना तथा ललितपुरमा १  र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पृष्टि भएकाे  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !