१५ जेष्ठ २०८३, शुक्रबार

३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज

प्रकाशित मिति :  29 May, 2026 4:31 pm


काठमाडौँ। सरकारले ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३ ८४ को बजेट प्रस्तुत गर्दै ३६० वस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज गर्ने बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस !