विद्युत् प्राधिकरणको पुनर्संरचना गर्दै ३ कम्पनीमा विभाजन गरिने
प्रकाशित मिति : 29 May, 2026 5:03 pm
काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणको पुर्नसंरचना गर्दै विभिन्न कम्पनीमा विभाजन गर्ने भएको छ । आआगामी आर्थिक वर्ष २०८३र ८४को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युत प्राधिकरणको पुर्नसंरचना आगामी वर्षमा सम्पन्न गर्ने बताए ।
अर्थमन्त्री वाग्लले प्राधिकरणलाई विद्युत उत्पादन, प्रसारण र वितरण तथा व्यापारका तीन छुट्टा छुट्टै कम्पनीमा विभाजन गरिने भएको छ ।






