२६ बैशाख २०८१, बुधबार

काठमाडौं उपत्यकामा थपिए थप २३ जना कोरोना संक्रमित

प्रकाशित मिति :  8 July, 2020 4:52 pm


काठमाडौं, २४ असार । 

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३ जनामा कोरोना संक्रमण पृष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ६ जना, पाटन अस्पतालको प्रयोगशालामा १० जना गरी काठमाडौंमा कुल १६ जना र पाटन अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका ७ जनामा कोरोना संक्रमण पृष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस !