१३ बैशाख २०८१, बिहिबार

अब हातहातमा प्रजा प्रतिष्ठानकाे बृहत् नेपाली शब्दकाेष, माेबाइल एप सार्वजनिक (डाउनलाेड लिंक)

प्रकाशित मिति :  14 July, 2020 12:24 pm


काठमाडाैं, ३० असार। 

नेपाली भाषाकाे आधिकारिक शब्दकाेष ‘नेपाली बृहत् शब्दकाेष’ अब माेबाइल एपमा पनि उपलब्ध भएकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शब्दकाेषकाे एप सार्वजनिक गरेका हुन् । शब्दकाेषमा ६४ हजार नेपाली शब्दहरुको अर्थ समेटिएकाे छ ।

यसअघि पीडीएफ भर्सनमा मात्र उपलब्ध शब्दकाेष माेबाइलमा सहजै उपयाेग गर्न सकिन्छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री याेगेश भट्टराइले प्रज्ञा प्रतिस्ठान र संलग्न प्राबिधिकहरुलाई धन्यवाद दिएका छन् ।

एन्ड्राेइड माेबाइल प्रयाेगकर्ताले यहाँबाट डाउनलाेड गर्न सकिन्छ । 



प्रतिक्रिया दिनुहोस !