२४ बैशाख २०८१, सोमबार

काेराेना संक्रमणबाट थप एक जनाकाे मृत्यु

प्रकाशित मिति :  23 July, 2020 5:33 pm


काठमाडौं, साउन ८ । 

काेराेना भाइरस बाट थप एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगञ्जका ७० वर्षीय पुरूष रहेका स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ ।

साउन ६ गते नारायणी अस्पतालमा भर्ना भएका उनकाे उपचारका क्रममा साउन ७ गते निधन भएकाे स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ ।

याेसँगै नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ।

 



प्रतिक्रिया दिनुहोस !