१८ बैशाख २०८१, मंगलबार

काठमाडौं उपत्यकामा थपिए २३२ जना कोरोना संक्रमित

प्रकाशित मिति :  25 August, 2020 4:35 pm


काठमाडौं, ९ भदौ । 

पछिल्लो २४ घण्टामा काठमाडौंमा २ सय ३२ जना कोरोना संक्रमित थपिएको छन् ।

काठमाडौं उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप २ सय ३२ जनामा कोरोना संक्रमण पृष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् ।

संक्रमितहुनेमा काठमाडौंका १ सय ९९ जना, भक्तपूरका १४ जना र ललितपुरका ३३ जना रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !