६ बैशाख २०८१, बिहिबार

राेल्पामा गोठ भत्किंदा एकाघरका दुई बालककाे पुरिएर मृत्यु

प्रकाशित मिति :  12 September, 2020 1:32 pm


राेल्पा, २७ भदाै ।

रोल्पाको लुंग्री गाउँपालिका-१, ऐपेमा गाेठ भत्किंदा दुइ पालककाे पुरिएर मृत्यु भएकाे छ । सुक्रबार राती सुतिरहेकाे अवस्थामा ज्ञानसिंह घर्ती मगरका दुई ११ वर्षीय युवराज घर्ती र ८ वर्षीय अमर घर्ती छन् ।

गाेठमाथितिरकाे पर्खाल भत्किएर सुतिरहेकाे अवस्थामा दुइ भाइलाइ पुरेकाे थियाे । मृत्तककाे शव पाेष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघा लैजादै गरेकाे प्रहरीले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !