१ जेष्ठ २०८१, मंगलबार

काठमाडाै उपत्यकामा ९ सय ३४ संक्रमित, ३ जनाकाे मृत्यु

प्रकाशित मिति :  29 September, 2020 4:46 pm


काठमाडाैं, १३ असाेज । 

पछिल्लाे २४ घण्टामा काठमाडाै उपत्यकामा थप ९ सय ३४ जनामा काेराेना संक्रमण पृष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडाैं उपत्यकामा ७ सय ४७, भक्तपुरमा ७३ र ललितपुरमा १ सय १४ गरी जम्मा ९ सय ३४ जनामा संक्रमण पृष्टि भएकाे हाे ।

त्यस्तै काेराेना संक्रमणबाट उपत्यकामा थप ३ जनाकाे मृत्यु भएकाे छ । संक्रमणबाट काठमाडाैका एक महिला र दुइ पुरूषकाे मुत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।



प्रतिक्रिया दिनुहोस !