१४ बैशाख २०८१, शुक्रबार

काठमाडाैं उपत्यकामा ९ सय ४३ जना संक्रमित थपिए

प्रकाशित मिति :  1 October, 2020 5:00 pm


काठमाडाैं, १५असाेज ।

पछिल्लाे २४ घण्टामा काठमाडाै उपत्यकामा ९ सय ४३ जना काेराेना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडाैंमा ८ सय १७ जना, ललितपुरमा ६८ जना र भक्तपसरमा ५८ जना गरी थप ९ सय ४३ जनामा काेराेना संक्रमण पृष्टि भएकाे छ ।

 



प्रतिक्रिया दिनुहोस !