२७ बैशाख २०८१, बिहिबार

बिहीबार सुनको मुल्य प्रतितोला २ सयले घट्यो

प्रकाशित मिति :  2 October, 2020 12:13 pm


काठमाडौं,१६ असोज । नेपाली बजारमा कारोबारको अन्तिम दिन र सुनको मुल्य प्रतितोला २ सयले घटेको छ । बुधबार आज छापावाला सुनको मुल्य प्रतितोला २ सयले घटेर ९४ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

बिहीबार छापावाला सुनको प्रतितोला ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै बुधबार चाँदीको मुल्य १५ रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ७५ मा कारोबार भइरहेका थियो भने आज चाँदीको मुल्य स्थिर रहेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा आइरहेको उतारचढावको प्रत्यक्ष असर नेपालमा परेको व्यवसायीहरुले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !