२३ बैशाख २०८१, आइतबार

देशभर १ हजार ५ सय ५१ जना संक्रमित थपिए

प्रकाशित मिति :  6 October, 2020 4:24 pm


काठमाडाैं, २० असाेज । 

पछिल्लाे २४ घण्टामा देशभर १ हजार ५ सय ५१ जनामा काेराेना संक्रमण पृष्टि भएकाे छ ।

देशभर भएकाे ११ हजार ४७  परीक्षणमा थप १ हजार ५ सय ५१ जनामा काेराेना संक्रमण पृष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !