१६ चैत्र २०८०, शुक्रबार

प्रदेश ५ को नाम लुम्बिनी,स्थायी राजधानी राप्ती उपत्यका

प्रकाशित मिति :  6 October, 2020 4:20 pm


k|b]z gDa/ % sf] df3 @! ut] cfO{taf/ a:g] k|b]z ;ef a}7ssf] nflu a’6jn pBf]u afl0fHo ;+3sf] ejgdf tof/ ul/Psf] k|b]z ;ef ;lrjfno . t:jL/ M k’?iff]Qd ;’a]bL, gjnk/f;L /f;;

रुपन्देही, २० असोज ।

प्रदेश ५ सभाले प्रदेशको नाम र स्थायी राजधानी टुंगाएको छ । आज बसेको प्रदेश सभाको बैठकले नाम र स्थायी राजधानी टुंगो लगाएको हो । प्रदेश ५ ले ३१ महिना २९ दिनपछि नाम र राजधानी दुईतिहाई बहुमतले टुंगो लगाएको छ ।

आज भएको मतदान हुँदा प्रस्तावित स्थायी राजधानी रहने राप्ती उपत्यकामा उपस्थित ८२ सदस्य मध्य ६९ जनाले पक्षमा र १३ जनाले विपक्षमा मतदान गरेका थिए । लुम्बिनी नाममा उपस्थित ८३ सदस्य मध्य ७९ जनाले पक्षमा र ४ जनाले विपक्षमा मतदान गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !