२२ बैशाख २०८१, शनिबार

काठमाडाैं उपत्यकामा १ हजार ६ सय ८४ संक्रमित थपिए

प्रकाशित मिति :  7 October, 2020 4:26 pm


काठमाडाैं, २१ असाेज । 

गत २४ घण्टामा काठमाडाैं उपत्यकामा थप ।।।जनामा काेराेना संक्रमण पृष्टि भएकाे छ ।

पछिल्लाे २४ घण्टामा काठमाडाैमा १ हजार २ सय ९६ जना भक्तपुरमा ९५ जना र ललितपुरमा २ सय ९३ जना गरी थप  १ हजार ६ सय ८४ जनामा काेराेना संक्रमण पृष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !