२२ बैशाख २०८१, शनिबार

काेराेना संक्रमणबाट २४ घण्टामा थप १२ जनाकाे मृत्यु

प्रकाशित मिति :  8 October, 2020 4:44 pm


काठमाडाैं, २२ असाेज । 

पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट थप १२ जनाकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा ४ जना महिला र ८ जना पुरुषरहेका छन् । मृत्यु हुने पुरुषमा सुनुरीका ३९ बर्षिय , धनुषाका ७० बर्षिय, काठमाडाैंका ५८,९१ बर्षिय, चितवनका ८१, ८१ र ९२ बर्षिय र कास्कीका ८३ बर्षिय रहेकाे छन् ।

त्यस्तै मृत्यु हुने महिलामा काठमाडाैंकी ७९ बर्षिय, ललितपुरकी ७३ बर्षिय, भक्तपुरकी ८२ बर्षिय र सुर्खेतकी ८२ बर्षिय रहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !