१५ बैशाख २०८१, शनिबार

सुनको मुल्यमा उतारचढाव जारी, प्रतितोला ९ सयले बढ्यो

प्रकाशित मिति :  9 October, 2020 12:46 pm


काठमाडौं,२३ असोज । नेपाली बजारमा कारोबारको अन्तिम दिन र सुनको मुल्य प्रतितोला २ सयले घटेको छ । शुक्रबार आज छापावाला सुनको मुल्य प्रतितोला ९ सयले घटेर ९४ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

बिहीबार छापावाला सुनको प्रतितोला ९३ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै बिहीबार चाँदीको मुल्य ५ रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ८० मा कारोबार भइरहेका थियो भने आज चाँदीको मुल्य १५ रुपैयाँले बढेर १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा आइरहेको उतारचढावको प्रत्यक्ष असर नेपालमा परेको व्यवसायीहरुले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !