२४ बैशाख २०८१, सोमबार

काठमाडाैं उपत्यकामा मात्रै २६७२ जना संक्रमित थपिए

प्रकाशित मिति :  10 October, 2020 4:44 pm


काठमाडाैं, २४ असाेज । 

पछिल्लाे २४ घण्टामा काठमाडाैं उपत्यकामा मात्रै २ हजार ६ सय ७२ जना काेराेना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

काठमाडाै उपत्यकामा थपिएका मध्ये काठमाडाैंमा २१०० सय जना, भक्तपुरमा २०३ जना र ललितपुरमा ३६९ गरी थप २६७२ जनमा काेराेना संक्रमण पृष्टि भएकाे मन्त्रालयले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !