१५ बैशाख २०८१, शनिबार

काठमाडाैं उपत्यकामा थप १६९८ जनामा काेराेना संक्रमण पृष्टि

प्रकाशित मिति :  18 October, 2020 4:49 pm


काठमाडाैं, २ कार्तिक । 

काठमाडाै उपत्यकामा थप १ हजार ६ सय ९८ जनामा काेराेना संक्रमण पृष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।

थपिएका संक्रमितमध्ये काठमाडाैंमा १ हजार ४ सय ६९ जना, भक्तपुरमा ९९ जना र ललितपुरमा १ सय ३० जना गरी थप १ हजार ६ सय ९८ जनामा संक्रमण पृष्टि भएकाे हाे ।



प्रतिक्रिया दिनुहोस !