१५ बैशाख २०८१, शनिबार

पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोना संक्रमणबाट मृत्यु

प्रकाशित मिति :  19 October, 2020 4:40 pm


काठमाडौं, ३ कार्तिक ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय ५७ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !