१५ बैशाख २०८१, शनिबार

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु

प्रकाशित मिति :  22 October, 2020 4:53 pm


काठमाडौं, ६ कार्तिक ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।

यो सँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने संख्या ८ सय १२ जना पुगेको मन्त्रालयले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !