२० बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै

प्रकाशित मिति :  23 October, 2020 2:10 pm


काठमाडौं, ७ कार्तिक। 

प्रधानमन्त्री के.पी.शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले आजबेलुकी ४।२५ बजे देशबासीका नाममा सम्बोधन गर्ने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् ।

भारतीय खुपिया एजेन्सी ‘र’ का प्रमुखसितको भेटघाटले राजनीतिक तरंग देखिएका बेला प्रधानमन्त्री के.पी. शर्मा ओलीले सम्बोधन गर्न लागेका हुन् ।



प्रतिक्रिया दिनुहोस !