७ बैशाख २०८१, शुक्रबार

सवारी साधनको पूजा गर्न भद्रकालीमा भीड [ फोटो फिचर ]

प्रकाशित मिति :  25 October, 2020 10:46 am


काठमाडौं, ९ कार्तिक ।

आज आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व । हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनान्छ । आज सवारी साधनको पनि पूजा गर्ने चलन छ ।

सवारी साधनको पूजाका लागि काठमाडौंको सहिदगेट नजिकै रहेको भद्रकाली मन्दिरमा भिड लागेको छ । आ-आफ्ना सवारी सधानको पूजाका लागि मन्दिरमा लागेको भीड :

फोटो:लुम्बिनी सञ्चार

 



प्रतिक्रिया दिनुहोस !