४ जेष्ठ २०८१, शुक्रबार

पूर्व सभामुख महरा पत्नीलाई श्वासप्रश्वासमा समस्या, उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइयो

प्रकाशित मिति :  30 October, 2020 12:28 pm


काठमाडौं, १४ कार्तिक ।

श्वासप्रश्वासमा समस्या देखिएपछि पूर्वसभामुख कृष्णबहादुर महराको श्रीमती सीतालाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ।

दाङ घोराहीबाट हेलिकोप्टरमार्फत् सीतालाई अाज बिहान ९ बजे उपचारका लागि काठमाडौं ल्याइएको हो।

५९ वर्षीया महरालाई निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएको छ। महरा पत्नी सीताले केही वर्ष पहिले छातिको अपरेसन गरेकी थिइन्। पत्नी संगै महरापनि काठमाडौं फर्किएका छन् ।



प्रतिक्रिया दिनुहोस !