१२ बैशाख २०८१, बुधबार

उवासंघ चुनावकाे वस्तुगत समूहका सदस्यहरुको मतपरिणाम सार्वजनिक, विजेतामा दुइ डेरी उद्याेगी

प्रकाशित मिति :  28 November, 2020 9:53 pm


काठमाडौं,१३ मंसिर । 

नेपाल उद्योग वाणिज्य महासंघकाे चुनाव अन्तर्गत वस्तुगत समूहका सदस्यहरुको मतपरिणाम सार्वजनिक भएको छ । विजेतामा दुग्ध क्षेत्रलाइ प्रतिनिधित्व गर्ने ढकाल प्यानलका सुमित केडिया र प्रधान प्यानलका अरनिकाे राजभण्डारीसमेत छन् ।

यस समूह अन्तर्गत कुल २८ जना उमेद्वार रहेकोमा बढी ल्याउने १४ जना निर्वाचित भएका हुन् । वस्तुगत तर्फबाट निर्वाचित हुनेमा निर्वाचित हुनेमा सुमित केडिया (७७), नरेशलाल श्रेष्ठ (७२), मीनमान श्रेष्ठ (६७)भक्त हमाल (६२), मनिषलाल प्रधान (६०) प्रकाशमान सिंह कार्की (५७), सकुन्तला हिराचन (५५), हेमराज ढकाल (५३) विष्णु गैरे (५१), सन्दीप कुमार अग्रवाल (५१) छन् ।



प्रतिक्रिया दिनुहोस !