१२ श्रावण २०८१, शनिबार

संसद विघटन सिफारिस गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीको आकस्मिक बैठक

प्रकाशित मिति :  20 December, 2020 12:58 pm


काठमाडौं,५ पौष ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन सिफारिस गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले आकस्मिक बैठक बोलाएको छ।

राप्रपा अध्यक्ष कमल थापाले आज दिउँसो ३ बजे राप्रपा सचिवालय कार्य व्यवस्था समितिको बैठक बोलाइएको जानकारी गराईएका छन् । थापाले ट्वीटरमार्फत् संसद विघटनको निर्णयपछि मुलुकमा विकसित पछिल्लो घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको जानकारी गराएका छन् ।



प्रतिक्रिया दिनुहोस !