१६ बैशाख २०८१, आइतबार

प्रधानमन्त्री ओलीलाई कारबाही गरी नेपाललाई अध्यक्ष बनाउने (प्रचण्ड – नेपाल ) पक्षको तयारी

प्रकाशित मिति :  22 December, 2020 12:11 pm


काठमाडाैं, ७ पुस । 

नेकपाकाे ( प्रचण्ड – नेपाल) समुहले केन्द्रिय समिति बैठकबाट प्रधानमन्त्री एवंम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गरी माधव नेपाललाई अध्यक्ष बनाउने जानकारी दिएकाे छ ।

अाज दिउँसाे बस्ने केन्द्रिय समिति बैठकबाट साे निर्णय हुन सक्ने नेकपाका स्थायी समिति सदस्यले जानकारी दिएका छन् ।

पार्टी एकताकाे सन्देश दिनकाे लागि अध्यक्ष ओलीलाई कारवाही पछि रिक्त्त हुने पदमा माधव नेपाल अध्यक्ष बन्ने नेकपाका स्थायी समिति सदस्यले बताए ।

 



प्रतिक्रिया दिनुहोस !