६ जेष्ठ २०८१, आइतबार

बुधबार पनि उकालो लाग्यो सुनको मूल्य, प्रतितोला कतिमा कारोबार हुँदैछ ?

प्रकाशित मिति :  13 January, 2021 12:49 pm


काठमाडौं । नेपाली बजारमा छापावाला सुनको मुल्य सामान्य वृद्धि भएको छ । बुधबार छापावाला सुनको मूुल्य १ सय रुपैयाले बढेर प्रतितोला ९२ हजार ९सय रुपैयाँ र तेजाबी सुन ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

हिजो मंगलबार पनि सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले उकालो लागेर १ हजार २६० रुपैयाँ कायम भएको महासंघले बताएको छ । । हिजो मंगलबार प्रतितोलामा २० रुपैयाँ बढेर १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।



प्रतिक्रिया दिनुहोस !