६ जेष्ठ २०८१, आइतबार

साताको पहिलो दिन प्रतितोला ८ सयले घट्यो सुनको मूल्य

प्रकाशित मिति :  17 January, 2021 12:30 pm


काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाली बजारमा छापावाला सुनको मुल्य घटेको छ । आइतबार छापावाला सुनको मुल्य ७ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँ र तेजाबी सुन ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

साताको अन्तिम कारोबारको दिन भने प्रतितोला ४ सयले बढेर छापावाला सुन ९२ हजार ५ सय रुपैयाँ र तेजाबी सुन ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मुल्य १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइहरको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !