११ बैशाख २०८१, मंगलबार

पुनः उकालो लाग्दै सुनको मूल्य, प्रतितोला ५ सयले बढ्यो

प्रकाशित मिति :  20 January, 2021 12:35 pm


काठमाडौं । केही दिनयता नेपाली बजारमा ओरालो लागेको सुनको मूल्य आज बढेको छ । बुधबार बजारमा छापावाला सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर ९२ हजार ५सय रुपैयाँ र तेजाबी सुन ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

हिजो मंगलबार छापावाला सुन प्रतितोला ४ सयले बढेर ९२ हजार रुपैयाँ र तेजाबी सुन ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !