१४ बैशाख २०८१, शुक्रबार

काठमाडौंमा नेकपा प्रचण्ड-माधव समूहको विरोध प्रर्दशन (फोटो फिचर)

प्रकाशित मिति :  22 January, 2021 1:19 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आज काठमाडौंमा जनप्रर्दशन गरेको छ ।

प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै आन्दोलित हुँदै आएको उक्त समूहले आज देशभरका कार्यकर्ता काठमाडौंमा उतारेको हो । अहिले काठमाडौं भृकृटी मण्डप र टुँडीखेलकोबीचको सडकमा सभा गरिरहेको छ ।

सभामा परिणत हुनुअघि काठमाडौं र ललितपुरका विभिन्न नौं ठाउँबाट जलुस निकालिएको थियो । प्रचण्ड नेपालले शक्ति प्रर्दशन भनेको प्रर्दशनको दृश्यहरु :

फोटो : लुम्बिनी सञ्चार

 

 



प्रतिक्रिया दिनुहोस !