६ जेष्ठ २०८१, आइतबार

सुनको मूल्य प्रतितोला ६ सयले घट्यो

प्रकाशित मिति :  3 February, 2021 12:58 pm


काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । मंगलबार छापावाला सुन प्रतितोला ६ सय रुपैयाँले घटेर ९२ हजार रुपैयाँ तेजाबी सुन ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएकोे नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

त्यसैगरी, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदी प्रतितोला ६० रुपैयाँले १३ सय २० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !