१५ चैत्र २०८०, बिहिबार

नेकपा नेतृ झाँक्रीको गिरफ्तारी : प्रहरीलाई भीड नियन्त्रण गर्न हम्मेहम्मे (फोटो फिचर)

प्रकाशित मिति :  11 February, 2021 1:48 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

प्रहरीले झाँक्रीलाई गिरफ्तार गर्नेक्रममा बानेश्वरको शंखमुल क्षेत्र तनावग्रस्त बन्यो । ठूलो संख्यामा जम्मा भएको समर्थककाबीच झाँक्रीले प्रहरी समक्ष गिरफ्तारी दिएकी छिन् । झाँक्रीले प्रहरीलाई पक्राउ गर्दाको दृश्यः

 



प्रतिक्रिया दिनुहोस !