२० बैशाख २०८१, बिहिबार

नेरुडे लघुवित्तको लाभाशं सुरक्षित गर्ने आज अन्तिम दिन

प्रकाशित मिति :  18 February, 2021 3:44 pm


काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले दिने बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बिहीबार (फागुन ६ गते) आज सेयर किन्नु भयो भने कम्पनीले घोषणा गरेको लाभाशं प्राप्त गर्न सक्नुहुनेछ ।

नेरुडेले आफ्ना सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४२५ लाभांश वितरण गर्दैछ । लाभांश तथा साधारण सभा प्रयोजनको लागि यसले फागुन ७ गतेदेखि २२ गतेसम्म बुक क्लोज गर्ने भएको छ । त्यसैले लाभाशं प्राप्त गर्नको लागि आज सेयरधनी बनिसक्नुपर्नेछ ।

कम्पनीले हाल कायम ४५ करोड ७२ लाख ९४ हजार रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस र नगद लाभांश प्रस्ताव गरेको हो ।



प्रतिक्रिया दिनुहोस !