६ जेष्ठ २०८१, आइतबार

सुनकाे मूल्य निरन्तर ओरालो लाग्दै

प्रकाशित मिति :  19 February, 2021 1:01 pm


काठमाडाैं ।  नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरालो लागेको छ । बिहीवार ८९ हजार २ सयमा कारोवार भएको छापावाला सुनको मूल्य आज शुक्रबार प्रतिताेला ९ सय ९७ रपैयाँले घटेर ८८ हजार २०३ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसाही महांसघले जानकारी दएिको छ ।

त्यस्तै तेजावी सुनको मूल्य ८७ हजार ७५४ रहेको छ ।

त्यस्तै बिहिबार १३३४ रुपैँयामा कारोबार भएको चादीँको मूल्य शुक्रबार प्रतिताेला २९ रुपैयाँले घटेर तोलाको १३०५ रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दएिको छ ।



प्रतिक्रिया दिनुहोस !