१३ बैशाख २०८१, बिहिबार

विप्लव नेतृत्वको नेकपा वार्ताका लागि तयार

प्रकाशित मिति :  20 February, 2021 4:09 pm


काठमाडौं । विप्लव नेतृत्वको नेकपा वार्ताका लागि तयार भएको छ । पार्टी महासचिव विप्लवले आज विज्ञप्ति जारी गर्दै वार्ताको लागि तयार रहेको बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस !