११ बैशाख २०८१, मंगलबार

शालीनदीमा दर्शनार्थीको भीड(फोटो फिचर)

प्रकाशित मिति :  20 February, 2021 7:56 pm


काठमाडौं ।प्रसिद्ध धार्मिक स्थल मानिने साँखुको शाली नदीमा श्री स्वस्थानी माताको पूजा गर्नेहरुको भिड लागेको ।

कोरोना माहामारीको कारण सिमित मात्रमा वर्तालु राखि शुरू गरिएको भए पनि माधव नारायणको मेलामा भक्तजनहरूको भीड गत बर्षको जस्तै रहेको छ ।

श्री स्वस्थीनी ब्रत कथा पौष शक्ल पूर्णिमा देखि शुरू भई माघ शुक्ल पूर्णिमासम्म चल्ने गर्दछ । भक्तजनहरू एक महिनाभर चोखो खाएर श्री स्वस्थानी माताको पूजा गरी कथा सुन्ने गर्दछन् ।

तस्विरहरू: 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस !