१४ बैशाख २०८१, शुक्रबार

साेमबार सुनकाे मूल्य स्थिर

प्रकाशित मिति :  22 February, 2021 12:26 pm


काठमाडाैं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ। आइतबार प्रतिताेला ८९ हजार २ रुपैयाँमा कारोबार भएको छापावाल सुनकाे मूल्य सोमबार स्थिर रहि आइतबारको मूल्यमानै कारोबार भएको नेपाल सुनचाँदी व्यवसाही महासघंले जानकारी दिएको छ ।

यस्तै तेजावी सुन तोलामा ८८ हजार ५५३ रुपैयाँमा कारोबार भएको छ।

साेमबार चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतबार प्रतिताेला १३३० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ५ रुपैँयाले बढेर तोलामा १३३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !