११ बैशाख २०८१, मंगलबार

फेरी उकालो लाग्यो सुनको मूल्य,प्रतितोला कतिमा कारोबार हुँदैछ ?

प्रकाशित मिति :  23 February, 2021 11:34 am


काठमाडौं । नेपाली बजारमा छापावाल सुनको मूल्य उकालो लागेको छ । मंगलबार छापावाला सुनको मूल्य११ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार १ सय रुपैयाँ र तेजाबी सुन ९८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

हिजो सोमबार छापावाला सुनको मूल्य स्थिर रहँदै ८९ हजार रुपैयाँ र तेजाबी सुन ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै हिजो प्रतितोला ५ रुपैयाँले बढेको चाँदीको मूल्य पनि आज प्रतितोला २५ रुपैयाँले बढेर १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !