१३ बैशाख २०८१, बिहिबार

१३ दिनभित्र संसद अधिवेशन बोलाउन सर्वोच्च अदालतको आदेश

प्रकाशित मिति :  23 February, 2021 6:14 pm


काठमाडौं ।  सर्वोच्च अदालतले संसद पुर्नस्थापनाको फैसला सुनाउँदै १३ दिनभित्र अधिवेशन बोलाउन आदेश दिएको छ ।

आज फैसला सुनाउँदै सर्वोच्च अदालतले १३ दिन भित्र अभिवेशन बोलाउन आदेश दिएको हो ।



प्रतिक्रिया दिनुहोस !