११ बैशाख २०८१, मंगलबार

संसद पुर्नस्थापना नेपाली जनताको जीत : प्रचण्ड

प्रकाशित मिति :  23 February, 2021 6:32 pm


फाइल फोटो

काठामाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड नेपाल समूहका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा पुनर्स्थापनाको गर्ने सर्वोच्च अदालतको फैसला स्वागत गरेका छन्।

सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ने फैसला गरे लगत्तै अध्यक्ष प्रचण्डले सर्वोच्चको फैसलासँगै नेपाली जनताको जीत भएको बताका छन् ।

प्रचण्डले भनेका छन्, ‘‘संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित हो”, उनले भने,”सर्वोच्च अदालतले सही फैसला गरेको छ, नेपाली जनतालाई बधाईं।”



प्रतिक्रिया दिनुहोस !