६ जेष्ठ २०८१, आइतबार

लगातार घटेको सुनको मूल्य आज उकालो लाग्यो

प्रकाशित मिति :  1 March, 2021 12:41 pm


काठमाडौं । नेपाली बजारमा केही दिन देखि लगातार ओरालो लागेको सुनको मूल्य बढेको छ ।

साताको दोस्रो दिन सोमबार छापावाला सुनको मूल्य प्रतितोला ४ सयले बढेर ८८ हजार ७ सय रुपैयाँ र तेजाबी सुन ८८ हजार २ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

हिजो आइतबार पनि प्रतितोला ५०० रुपैयाँले घटेर प्रतितोला ८८ हजार ३ सय रुपैयाँ र तेजाबी सुन ८७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस !