८ बैशाख २०८१, शनिबार

सुनकाे मूल्य ५ सयले बढ्याे

प्रकाशित मिति :  3 March, 2021 11:44 am


नेपाली बजारमा बुधबार सुनको मूल्य उकालो लागेको छ । मंगलबार १७ सयले घटेको छापावाला सुनको मूल्य बुधबार ५ सयले बढेर ८७ हजार ५ सय कारोबार भएको नेपाल सुनचाँदी व्यवसाही महासंघले जानकारी दएिको छ ।

त्यस्तै बुधबार तेजावी सुनको मूल्य तोलाको ८७ हजार रहेको छ ।

मंगबार १२९०मा कारोबार भएको चाँदीको मूल्य २५ रुपैयाँले बढेर तोलाको १३०१५ रुपैयाँमा कारोबार भएको महासघंले जानकारी दिएकाे छ  ।



प्रतिक्रिया दिनुहोस !