२३ बैशाख २०८१, आइतबार

विप्लव र प्रकाण्डले भेटे नेता बास्तोलालाई

प्रकाशित मिति :  5 March, 2021 2:39 pm


काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड र भर्खर काभ्रेबाट रिहाइ भएका धर्मेन्द्र बास्तोला लगायतका नेताहरुबीच भेटघाट सम्पन्न भएको छ ।

केही वेरमै सुरु हुन लागेको सार्वजनिक हुने कार्यक्रअघि नेताहरुबीच भेटघाट भएको हो ।



प्रतिक्रिया दिनुहोस !