२५ बैशाख २०८१, मंगलबार

उकालाे लाग्याे सुनकाे मूल्य

प्रकाशित मिति :  10 March, 2021 11:56 am


काठमाडाैं । नेपाली बजारमा केहीदिनयता ओरालो लागेकाे सुनकाे मूल्य बुधबार उकालाे लागेकाे छ । मंगलबार प्रतिताेला ८५ हजार ६ सयमा काराेबार भएकाे छापावाला सुनकाे मूल्य बृधबार प्रतिताेला ६ सयले बढेर प्रतिताेला ८६ हजार २ सय रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसाही महासंघले जानकारी दिएकाे छ ।

त्यस्तै आज तेजावी सुनकाे मूल्य प्रतिताेला ८५ हजार ७५३ रहेकाे छ ।

बुधबार चाँदीकाे मूल्य पनि उकालाे लागेकाे छ । मंगलबार प्रतिताेला १२५५ रहेकाे चाँदिकाे मूल्य बृधबार प्रतिताेला १५ रुपैयाँले बढेर प्रतिताेला १२७० रुपैयाँ मूल्य मायर गरिएकाे महासंघले जानकारी दिएकाे छ ।



प्रतिक्रिया दिनुहोस !