७ जेष्ठ २०८१, सोमबार

सङ्घीय संसदको अधिवेशन सुरु, नयाँ सभामुख चयन प्रकिया पुस ११ गतेदेखि

प्रकाशित मिति :  20 December, 2019 7:43 pm


काठमाडौं, पुस ४ । प्रतिनिधि सभाको नयाँ सभामुख चयन प्रक्रिया यही पुस ११ गतेबाट शुरू हुने भएको छ ।

संसद् भवन बानेश्वरमा शुक्रवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सभामुख चयनको प्रक्रिया पुस ११ गते १ बजे बस्ने बैठकबाट शुरू गर्ने निर्णय गरेको हो । संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि शुरू भएको छ ।

यौन दुर्व्यवहारको आरोपमा कृष्णबहादुर महराले पदबाट राजीनामा दिएपछि सभामुख पद रिक्त छ ।



प्रतिक्रिया दिनुहोस !