६ जेष्ठ २०८१, आइतबार

शुक्रबार ओरालो लाग्यो सुनकाे मूल्य

प्रकाशित मिति :  12 March, 2021 12:12 pm


काठमाडाैं । शुक्रबार नेपाली बजारमा सुनकाे मूल्य ओरालो लागेकाे  छ । बिहिबार ८६ हजार ६ सयमा काराेबार भएकाे छापावाला सुनकाे मूल्य शुक्रबार प्रतिताेला ६ सयले घटेर ८६ हजार २ सयमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसाय महासंघले जानकारी दिएकाे छ ।

त्यस्तै आज तेजावी सुनकाे मूल्य प्रतिताेला ८५ हजार ७५३ रुपैयाँ रहेकाे छ ।

शुक्रबार चाँदीकाे मूल्य पनि घटेकाे छ । आज चाँदीकाे मूल्य प्रतिताेला १२७० रुपैयाँ रहेकाे छ । बिहिबार चाँदीकाे मूल्य प्रतिताेला १२८५ रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !