६ जेष्ठ २०८१, आइतबार

ग्रिन लाइफ र महिला लघुवित्तको सेयर आगामी सातादेखि दोस्रो बजारमा कारोबार

प्रकाशित मिति :  12 March, 2021 1:19 pm


काठमाडौं । ग्रिन लाइफ हाइड्रोपावर र महिला लघुवित्त कम्पनीको सेयर आगामी सातादेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनले भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार यी दुबै कम्पनी सोमबार सम्म हुने भएकाले आगामी सातादेखि कारोबारमा आउने छन् ।

ग्रिनलाइफ हाइड्रोपावरले गत माघ २३ गतेबाट कुल ३४ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गरेको थियो भने महिला लघुवित्तले गत माघ ३० गतेबाट ४ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो।



प्रतिक्रिया दिनुहोस !